काठमाण्डाै महानगरले लाेक सेवा आयाेगकाे वैकल्पिक सूचीमा रहेका इन्जिनियरलाई करारमा नियुक्त गर्ने

 मंसिर २०, २०७९ मंगलबार २०:३०:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले लोक सेवा आयोगको वैकल्पिक सूचीमा रहेका इन्जिनियरहरूलाई करारमा नियुक्त गर्ने भएको छ ।

आयाेगले सार्वजनिक गरेको १५ वटा विज्ञापनका अस्थायी तथा वैकल्पिक क्रममा भएका सिभिल इन्जिनियर, आर्किटेक इन्जिनियर, इलेक्ट्रिक इन्जिनियर, स्ट्रक्चर इन्जिनियरलाई योग्यता क्रमअनुसार करारमा नियुक्ति गर्ने महानगरले निकालेको सूचनामा उल्लेख छ ।

महानगरको कार्यपालिका बैठकले यसअघि सबै वडामा डाक्टर, इन्जिनियर र नर्स राख्ने निर्णय गरिसकेको छ ।

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया