एन्फा महिला लिगमा एपीएफले पुलिसलाई हरायो
माघ ७, २०८१ सोमबार
काठमाण्डाै – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा जडान गरिएको उच्चस्तरीय प्रविधिका कारण आन्तरिकतर्फका उडानलाई पनि सहज हुने भएको छ ।
जनवरी १ अर्थात् आउँदो आइतवारदेखि पोखरामा हुने सबै आन्तरिक उडानसमेत नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलबाट हुनेछन् । विमानस्थलमा जडान गरिएको आईएफआर प्रविधिका कारण कम भिजिबिलिटीमा पनि उडान भर्न सकिने विमान कम्पनीहरूले बताएका छन् ।
नयाँ विमानस्थलको अरू भौतिक पूर्वाधार पनि गुणस्तरीय छ । विमानस्थलमा यात्रुलाई टर्मिनल भवनबाट जहाजसम्म ल्याउन र पुर्याउन र्याम्प बस राखिएको छ । अब पोखरा विमानस्थलबाट रात्रिकालीन उडान पनि हुने छ ।
बुद्ध, यति, सौर्यलगायतका आन्तरिक विमान कम्पनीले आउँदो आइतवारदेखि सबै उडान अन्तर्राष्ट्रिय विमानस्थलबाटै हुने भएकाले उडान समयभन्दा दुई घण्टाअघि नै विमानस्थलमा पुग्न र अरू सूचनाको बारेमा जानकारी लिन आग्रह गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।