एन्फा महिला लिगमा एपीएफले पुलिसलाई हरायो
माघ ७, २०८१ सोमबार
काठमाण्डाै – पाेखरामा आज आइतवार दुर्घटनामा परेकाे यति एअरलाइन्सकाे विमानमा सवार यात्रुका आफन्तका लागि नागरिक उड्डयन प्राधिकरणले निःशुल्क बासकाे व्यवस्था गरेकाे छ ।
प्राधिकरणले ट्वीट गर्दै विमानमा सवार यात्रुका आफन्तका लागि गण्डकी अस्पताल नजिकै रहेकाे हाेटल लेकालीमा बास बस्ने व्यवस्था गरेकाे जनाएकाे छ । यसका लागि ९८५६०४४९१४ मा सम्पर्क गर्न सकिने छ ।
यस्तै दुर्घटनाग्रास्त विमानमा सवार यात्रुकाे आफन्तजनले थप जानकारी प्राप्त गर्न ९८०२८२८८०० मा सम्पर्क गर्न सकिने प्राधिकरणले जनाएकाे छ । अस्पतालमा आवश्यक सहयोग र समन्वयका लागि ९८०२८११२२२ र ९८०२८१२१११ मा सम्पर्क गर्न सकिनेछ ।
— Civil Aviation Authority of Nepal (@hello_CAANepal) January 15, 2023
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।