हराएको २४ घण्टामा अाफ्नै विद्यालयमा भेटिए सम्राट

 कात्तिक ३, २०७५ शनिबार १२:३७:२६ | कपिल कोइराला
unn.prixa.net

काभ्रेपलाञ्चाेक - कात्तिक २ गते बिहान १० बजेदेखि हराइरहेका पाँचखालका सम्राट मैनाली २४ घण्टा पछि भेटिएका छन् । 

प्रहरी, स्थानीयले खोज्ने क्रममा आफैँ पढ्दै आएकाे नव प्रतिभा मावि परिसरमा भेटिएको सम्राटका बुवा एवं पत्रकार इश्वरीकुमार मैनालीले जानकारी दिनुभयो ।

नव प्रतिभा मा वि पाँचखाल-६, ढुङ्गानावेशीमा कक्षा ८ मा पढ्ने सम्राट २४ घण्टा कहाँ गए, के के भयो भन्ने अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

कपिल कोइराला

काभ्रेमा बसेर पत्रकारिता गर्ने कपिल कोइराला उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया