भक्तपुरको बालकोटमा बाबुछोरा मृत अवस्थामा भेटिए
पुस ८, २०८१ सोमबार
काठमाडौं – रातोपुलमा नक्कली नोट बनाउने कारखाना भेटिएको छ । शनिबार राति काठमाडाैंको मच्छेगाँउबाट नक्कली नोटसहित पाँचजनालाई पक्राउ गरेपछि खोजी गर्दा नक्कली नोट बनाउने कारखाना नै फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रहरीले ३ लाख नेपाली रुपैयाँ नक्कली नोट पनि बरामद गरेको प्रहरी प्रवक्ता मोहन थापाले जानकारी दिनुभयो । उनीहरुको साथबाट नक्कली नोट छाप्ने मेसिन, पनि बरामद भएको छ । पक्राउ परेकालाई केहीबेरमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
लाल प्रसाद पोखरेल
Nov. 6, 2022, 6:31 p.m.यस्ता अपराधीलाइ हदैसम्मको कार्बाहि होस
आनन्द कडेल
March 17, 2021, 7:53 p.m.कारखाना बाट जम्मा 3 लाख मात्रै भेट्टियो रे कस्तो हास्यास्पद हो कि लाजमर्दो कुरा हो ।।
Baikuntha
July 9, 2020, 7:01 a.m.यिनीहरूलाई हदैसम्मको कारवाही हुनुपर्छ /
Lonly boy
March 9, 2021, 12:29 p.m.Yes,we all Agreed to this decision 👏 . We must not leave these critical mistakes be repeated on future... Jai Nepal 🇳🇵 🇳🇵 🇳🇵
कैलाश पोख्रेल
Sept. 5, 2019, 8:02 p.m.अनुसन्धान बिभागले सहि छानबिन गरि संलग्न जो जो छन् तिनिहरु सम्पुर्णलाई कानुन बमोजिम कारबाही को अपिल गर्न चाहन्छु ।
Basanta Sharma
July 18, 2019, 1:07 p.m.हैन सुरूमै कारवाही नगरियोस, हाम्रा राष्ट्रवादी नेता का मान्छे परेभने त छोड्नुपर्यो नी हैन र
लिलाधर बिस्वकर्मा
Oct. 11, 2019, 6:29 a.m.होत साच्चिकै सहि भन्नुभयो यो दुनियाँमा अहिले कस्कको मान्छे को हो ? थाहा नै हुदैन ।
Dashrath
Aug. 14, 2019, 7:10 a.m.हो नि फेरि निर्मला हत्याकाण्ड अनि ३३ किलो सुन काण्ड जस्तै होला /
Hire thakiri
Oct. 21, 2018, 4:22 p.m.यो देशद्रोही हो, हदैसम्मको सजायँ दिनुपर्छ /
sheer khan
Oct. 21, 2018, 2:22 p.m.pakriya dinuhos