काठमाण्डौबाट बेङ्लाेरका लागि उडेको नेपाल एअरलाइन्सको जहाजमा चरा ठोक्किएको आशङ्का

 जेठ १३, २०८० शनिबार १४:२४:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डौबाट भारतको बेङ्लाेरका लागि उडेको नेपाल एअरलाइन्सको जहाजमा चरा ठोक्किएको आशङ्का गरिएको छ।

त्रिभुवन विमानस्थलबाट दिउँसो बेङ्लाेरका लागि उडेको नेपाल वायुसेवा निगमको आरए–२२५ जहाज ४० माइल पर पुगेपछि विमानस्थलमै फर्किएको हो ।

जहाजमा १ सय ५४ जना यात्रु रहेका त्रिभुवन विमानस्थल एअर ट्राफिक कन्ट्रोल रुमले उज्यालोलाई जानकारी दिएको छ । जहाजमा कुनै पनि क्षति नभएको र थप अनुसन्धान भइरहेको पनि विमानस्थलले जनाएको छ ।

 

अन्तिम अपडेट: साउन १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया