कांग्रेस महासमिति बैठक तयारीका लागि समिति गठन
असोज ८, २०८० सोमबार
काठमाण्डाै - काठमाण्डौबाट भारतको बेङ्लाेरका लागि उडेको नेपाल एअरलाइन्सको जहाजमा चरा ठोक्किएको आशङ्का गरिएको छ।
त्रिभुवन विमानस्थलबाट दिउँसो बेङ्लाेरका लागि उडेको नेपाल वायुसेवा निगमको आरए–२२५ जहाज ४० माइल पर पुगेपछि विमानस्थलमै फर्किएको हो ।
जहाजमा १ सय ५४ जना यात्रु रहेका त्रिभुवन विमानस्थल एअर ट्राफिक कन्ट्रोल रुमले उज्यालोलाई जानकारी दिएको छ । जहाजमा कुनै पनि क्षति नभएको र थप अनुसन्धान भइरहेको पनि विमानस्थलले जनाएको छ ।