डाेजरकाे ठक्करबाट गल्याङ–५ का पूर्ववडाध्यक्ष क्षेत्रीको ज्यान गयो

 जेठ २६, २०८० शुक्रबार १६:४०:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

स्याङ्जा – स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर ५ का पूर्ववडाध्यक्ष विष्णु क्षेत्रीको डोजरको ठक्करबाट ज्यान गएको छ । 

आज शुक्रवार वडा नम्बर ५ कै जोगिमारामा काम गरिरहेको डाेजर अनियन्त्रित भएर क्षेत्रीलाई ठक्कर दिएको थियो । डाेजरले ठक्कर दिँदा घाइते भएका क्षेत्रीको उपचारका क्रममा कालीगण्डकी अस्पताल मिर्मीमा ज्यान गएकाे प्रहरीले जनाएकाे हाे । अहिले उहाँकाे शव पाेस्टमार्टमका लागि वालिङकाे गह्रौ प्राथमिक अस्पतालमा राखिएको छ । 

क्षेत्री २०७४ को पालिका चुनावमा माओवादी केन्द्रबाट निर्वाचित जिल्लाका एकमात्र वडाध्यक्ष रहनुभएको थियो ।

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया