नुवाकोटमा ठूलाे वर्षा, बाढीको चेतावनी, सतर्कता अपनाउन आग्रह

 असार ४, २०८० सोमबार १६:५३:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो तीन घण्टामा नुवाकोटको बेत्रावती आसपासको क्षेत्रमा ठूलाे वर्षा मापन भएको छ । 

ठूलाे वर्षा भएपछि नेपाल बाढी सूचना केन्द्रले बाढीको चेतावनी जारी गरेको छ । थप वर्षा हुने पूर्वानुमान रहेकोले बेत्रावती भएर बहने स–साना नदीहरूमा आकस्मिक बहाव, कमजोर तथा भिरालो भूभागमा पहिरोको जोखिम भएकाले सतर्कता अपनाउन केन्द्रको आग्रह छ ।

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया