साफ च्याम्पियनशिप : पहिलाे हाफमा नेपाल २ गाेलले पछि

 असार ६, २०८० बुधबार १६:४८:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – साफ च्याम्पियनशिप २०२३ अन्तर्गत नेपाल र कुवेतबीचकाे खेलकाे पहिलाे हाफ सकिएकाे छ ।

भारतको बेङ्गलोरमा रहेकाे कन्तिराभा रङ्गशालामा भएकाे खेलमा पहिलाे हाफ सकिँदा नेपाल २ गाेलले पछि परेकाे छ । कुवेतका लागि कप्तान खालेद हजियाले खेलकाे २३ औँ र शाइबाइबा अल्खाल्दीले ४१ औँ मिनेटमा गाेल गरे । नेपालले गाेलकाे केही अवसार पाए पनि त्यसलाई सदुपयाेग गर्न सकेन ।

नेपालले अहिलेसम्म कुवेतलाई हराएकाे छैन । सन् २०१९ मा भएको मैत्रीपूर्ण खेलमा कुवेतलाई गोलरहित बराबरीमा रोक्नु नै नेपालको सबैभन्दा उत्कृष्ट प्रदर्शन हाे ।

अन्तिम अपडेट: कात्तिक २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया