प्रधानमन्त्री कप महिला क्रिकेटमा आजका दुई वटै खेल टस पनि नभई रद्द
माघ ३, २०८१ बिहिबार
काठमाण्डाै – फाेटाे पत्रकार पूर्णिमा श्रेष्ठले पाकिस्तानमा रहेकाे विश्वकाे दाेस्राे सर्वाेच्च शिखर 'माउन्ट केटु' काे आराेहण गर्नुभएकाे छ ।
'माउन्ट केटु' काे आराेहणपछि श्रेष्ठले आफूलाई शुभकामना दिने र आफ्ना लागि प्रार्थना गर्ने सबैलाई बधाई दिनुभएकाे छ ।
'माउन्ट केटु' आराेहणका लागि सबैभन्दा कठिन हिमालमध्ये एक हाे । काराकोरम हिमशृङ्खलामा पर्ने 'माउन्ट केटु' आठ हजार छ सय ११ मिटर अग्लाे छ ।
श्रेष्ठले छ वर्षअघि पर्वतारोहणको यात्रा सुरु गर्नुभएकाे हाे । उहाँले नेपालमा रहेका आठ हजार मिटरमाथिका सात वटा शिखर आरोहण गरिसक्नुभएकाे छ ।
तस्बिर : श्रेष्ठकाे फेसबुकबाट
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।