चीनमा ६६ हजार हेक्टरभन्दा बढी खेतीयोग्य जमिन सिँचाइ गर्ने परियोजना सम्पन्न

 भदौ १७, २०८० आइतबार २०:१८:१३ | एजेन्सी
unn.prixa.net

दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रमा ६६ हजार हेक्टरभन्दा बढी खेतीयोग्य जमिनमा पानी उपलब्ध गराउने सिँचाइ निर्माण परियोजना सम्पन्न भएको छ । 

शनिवार डेटेङ्ग ग्रोगे वाटर कन्सरभेन्सी परियोजना सम्पन्न भएको हो । परियोजना सन् २०१४ मा शुरु भएको थियो । गुइपिङ सहरको पर्ल नदी बेसिनमा यो परियोजना रहेकाे छ । बाढी नियन्त्रण, ढुवानी सुविधा, बिजुली उत्पादन र सिँचाइ प्रदान गर्न यो परियोजना  देशको एक महत्त्वपूर्ण साबित हुने बताइएको छ ।

आठ अर्ब युआन (झन्डै एक अर्ब एक कराेड अमेरिकी डलर) को लगानीमा सिँचाइ परियोजना सम्पन्न भएको हो । चीनले अर्थतन्त्रलाई स्थिर गर्ने, गुणस्तरीय विकासलाई प्रवर्धन गर्ने काममा जोड दिइरहेको छ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया