भारतमा भूकम्पबारे पूर्व सूचना दिने 'एन्ड्रोइड अलर्ट सिस्टम’ शुरु
असोज १२, २०८० शुक्रबार
काठमाण्डाै - सुन चाँदीको भाउ आज बढेको छ । सुनकाे भाउ तोलामा ६ सय रुपैयाँले र चाँदी तोलामा १० रुपैयाँले बढेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा १ लाख ११ हजार ८ सय रुपैयाँ छ ।
यस्तै, चाँदी ताेलाकाे एक हजार तीन सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।