बेलायत रोजगारीमा जान अन्तर्वार्ताका लागि ७१ जना नर्स छनोट
मंसिर १४, २०८० बिहिबार
काठमाण्डाै - सुनको भाउ आज पनि घटेको छ । हिजो तोलामा तीन सय रुपैयाँले घटेको सुनको भाउ आज चार सय रुपैयाँले घटेको हो ।
सुन आज तोलामा एक लाख १२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
चाँदीको भाउ भने आज पनि बढेको छ । हिजो तोलामा ५ रुपैयाँले बढेको चाँदीको भाउ आज १५ रुपैयाँले बढेर तोलामा एक हजार चार सय २५ रुपैयाँमा पुगेको छ ।