पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
काठमाण्डाै – बहराइनलाई हराउँदै ओमान आउँदाे वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनाेट भएकाे छ । आज शुक्रवार कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा भएकाे सेमिफाइनल खेलमा ओमानले बहराइनलाई १० विकेटले हरायाे ।
बहराइनले दिएकाे १ सय ७ रनकाे सामान्य लक्ष्य ओमानले १४ ओभर १ बलमा १ विकेट पनि नगुमाई भेटायाे । ओमानका कश्यप प्रजापतिले ५७ र प्रतीक अथभालेले ४८ रन बनाए ।
यसअघि टस जितेर ब्याटिङ गरेकाे बहराइनले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६ रन बनायाे । बहराइनका इमरान अलीले सर्वाधिक ३० रन बनाए । बलिङतर्फ ओमानका अकिब इलियासले ४ विकेट लिए ।
अर्काे सेमिफाइनल खेलमा नेपाल र यूएई खेल्दैछन् । याे खेल जित्ने टाेली पनि टी–२० विश्वकपमा छनाेट हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।