परराष्ट्रमन्त्री राणा चीन प्रस्थान
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डौ – अटिजम भएका बालबालिकाबारे अभियान चलाइरहेकी सविता उप्रेती यस वर्षको अन्तर्राष्ट्रिय साहसिक महिला पुरस्कारका लागि छनौट हुनुभएको छ ।
भारतीय मानव अधिकार परिषद्ले हरेक वर्ष प्रदान गर्दै आएको पुरस्कार यस वर्ष उप्रेतीलाई प्रदान गर्न लागेको हो । परिषद्ले पुरस्कारमा छनौट भएकोबारे पत्र पठाएको र आउँदो डिसेम्बर १० मा पुरस्कार प्रदान गर्ने उप्रेतीले जानकारी दिनुभयो ।
अटिजम भएका बालबालिकाको शिक्षामा उल्लेखनीय काम गरेबापत उप्रेतीलाइ पुरस्कारका लागि छनौट गरेको भारतीय मानव अधिकार परिषद्ले जनाएको छ ।
यो पुरस्कार मानव अधिकार परिषद्को सबैभन्दा प्रतिष्ठित मानव अधिकार पुरस्कार हो । उप्रेतीले १३ वर्षदेखि विशेष स्कुल तथा पुर्नस्थापना केन्द्र स्थापना गरी अटिजम बालबालिकाहरुलाई पढाउँदै आउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।