नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपाल पाकिस्तानसँग १० विकेटल...
मंसिर १२, २०८१ बुधबार
अष्ट्रेलियाले आयरल्याण्डमाथि नौ विकेटका जित निकालेकाे छ । अलिसा हिलीको प्रमुख प्रदर्शनमा अष्ट्रेलियाले अायरल्याण्डमाथि शानदार जित निकाल्याे ।
आयरल्याण्डले दिएको ९४ रनको लक्ष्य अष्ट्रेलियाले ९.१ ओभरमा एक विकेट गुमाएर पूरा गर्यो । हिलीले ३१ ब्लमा नौ चौका र एक छक्का प्रहार गर्दै ५६ रन बनाइन् । त्यस्तै बेथानी मुनीले १४ रन जोडिन् ।
आयरल्याण्डले १५ रन अतिरिक्त दिएको थियो । टस जितेर ब्याटिङ रोजेको आयरल्याण्डले २० ओभरमा ६ विकेट गुमाउँदै ९३ रन बनाएको थियो । आयरल्याण्डका लागि किम गार्थले सर्वाधिक २४ रन बनाइन् भने क्लार शिलिङटनले १९ रन जोडिन् । बलिङतर्फ एलिसे पेरीले दुई विकेट लिइन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।