राष्ट्रपतिद्वारा सङ्घीय संसद्काे हिउँदे अधिवेशन आह्वान

 माघ १०, २०८० बुधबार १८:२१:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – सङ्घीय संसद्को हिउँदे अधिवेशन माघ २२ गते सोमवार दिउँसो ४ बजेका लागि आह्वान भएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद् अधिवेशन आह्वान गर्नुभएको हो । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया