आज सुनचाँदीकै भाउ घट्यो

 माघ २५, २०८० बिहिबार १२:१०:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज सुन चाँदीकै भाउ घटेको छ । आज सुनको भाउ दुई सय रुपैयाँले घटेर तोलाको १ लाख १८ हजार ४ सय रुपैयाँ तोकिएको छ ।

हिजो सुनको भाउ तोलाको १ लाख १८ हजार ६ सय रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको भाउ पाँच रुपैयाँले घटेर तोलाको १३ सय ७० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
 

अन्तिम अपडेट: फागुन १६, २०८०

तपाईको प्रतिक्रिया