किसान–मजदुर सङ्घर्ष समिति नेपालका अध्यक्षसहित १६ जना बालुवाटारबाट पक्राउ

 फागुन २३, २०८० बुधबार १५:२६:११ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर सङ्घर्ष समिति नेपालका अध्यक्ष अवधेश कुशवाहासहित १६ जना पक्राउ परेका छन् । कुशवाहा सरकारसँगको वार्ता टोलीका संयोजकसमेत हुनुहुन्छ । पटक–पटक सरकारसँग वार्ता भए पनि निष्कर्षमा भने पुग्न सकेको छैन ।

प्रदर्शनका क्रममा उनीहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको गेट नम्बर ३ नजिकैबाट पक्राउ परेका सङ्घर्ष समितिका प्रवक्ता निर्ग नवीनले जानकारी दिनुभयो । पीडितहरू पूर्व र पश्चिमबाट २३ दिन हिँडेर काठमाण्डौ आएका हुन् ।

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया