सांसद एवम् राप्रपा महामन्त्री राणा हाजिर जमानीमा रिहा
बैशाख ८, २०८२ सोमबार
काठमाडौं – कतारमा कैदी जीवन बिताइरहेका ९ जना नेपालीले आम माफी पाएका छन् । कतारको राष्ट्रिय दिवसका अवसरमा त्यहाँको सरकारले आममाफी दिएकाहरुमा ९ जना नेपाली रहेका कतारस्थित नेपाली दूतावासले जनाएको छ ।
दूतावासले आममाफी पाउने नेपालीहरुको विवरण भने सार्वजनिक गरेको छैन ।