सहलेशलाई पेनाल्टीमा हराउँदै एनआरटी क्लब फाल्गुनन्द गोल्डकपको स...
पुस ११, २०८१ बिहिबार
काठमाण्डौ – सोमबार अमेरिकी डलरसहित रियाल, रिंगिट र दिर्हामको भाउ बढेको छैन । दिनारको भाउ भने सोमबारको तुलनामा केही पैसा घटेको छ ।
सोमबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ५९ पैसा र बिक्रीदर ११४ रुपैयाँ १९ पैसा तोकेको छ । साउदी रियाल १ को खरिददर ३० रुपैयाँ २९ पैसा र बिक्रीदर ३० रुपैयाँ ४५ पैसा तोकिएको छ ।
आज सोमबार कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३६ पैसा तोकिएको छ । यस्तै युएई दिर्हामको भाउ एकको खरिददर ३० रुपैयाँ ९३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०९ पैसा तोकिएको छ ।
मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ५४ पैसा र बिक्रीदर २७ रुपैयाँ ६८ पैसा तोकिएको छ । आज सोमबार कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ४९ पैसा छ ।
बहराइन दिनारको एकको खरिददर ३०१ रुपैयाँ २५ पैसा तथा बिक्रीदर ३०२ रुपैयाँ ८५ पैसा तोकिएको छ । कोरियन वन एकसयको खरिददर १० रुपैयाँ १५ पैसा र बिक्रीदर १० रुपैयाँ २१ पैसा तोकिएको छ ।