सहलेशलाई पेनाल्टीमा हराउँदै एनआरटी क्लब फाल्गुनन्द गोल्डकपको स...
पुस ११, २०८१ बिहिबार
काठमाण्डौ – आइतबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ६९ पैसा र बिक्रीदर ११४ रुपैयाँ २९ पैसा तोकेको छ ।
साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ३१ पैसा र बिक्रीदर ३० रुपैयाँ ४७ पैसा तोकिएको छ । आइतबार कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३९ पैसा तोकिएको छ ।
यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९५ पैसा र बिक्रीदर ३१ रुपैयाँ १२ पैसा तोकिएको छ । मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ७६ पैसा र बिक्रीदर २७ रुपैयाँ ९० पैसा तोकिएको छ ।
कुवेती दिनार १ को खरिददर ३७५ रुपैयाँ १६ पैसा र बिक्रीदर ३७७ रुपैयाँ १४ पैसा तोकिएको छ । बहराइन दिनारको एकको खरिददर ३०१ सय ५७ पैसा र बिक्रीदर ३०३ रुपैयाँ १६ पैसा तोकिएको छ ।
त्यस्तै आज आइतबार कोरियन वन एकसयको खरिददर १० रुपैयाँ १८ पैसा र बिक्रीदर १० रुपैयाँ २४ पैसा तोकिएको छ ।