म्याग्दीमा टिपर दुर्घटना हुँदा दुई जनाको ज्यान गयो
पुस ११, २०८१ बिहिबार
काठमाण्डौ – आज सोमबार कुवेती दिनारको भाउ केही बढेको छ । अमेरिकी डलरसहित अरु विदेशी मुद्राको भाउ भने आइतबार जस्तै स्थिर छ ।
आज सोमबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ३५ पैसा र बिक्रीदर ११० रुपैयाँ ९५ पैसा तोकेको छ । यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ४२ पैसा र बिक्रीदर २९ रुपैयाँ ५८ पैसा छ ।
आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ३१ पैसा र बिक्रीदर ३० रुपैयाँ ४७ पैसा तोकिएको छ । यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ०४ पैसा र बिक्रीदर ३० रुपैयाँ २१ पैसा छ ।
मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ८२ पैसा र बिक्रीदर २६ रुपैयाँ ९७ पैसा छ । यस्तै सोमबार कुवेती दिनारको भाउ केही बढेको छ । कुवेती दिनारको १ को खरिददर ३६३ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ०२ पैसा तोकिएको छ ।
हिजो खरिददर ३६२ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ७२ पैसा तोकिएको थियो । बहराइन दिनार १ को खरिददर २९२ रुपैयाँ ६६ पैसा र बिक्रीदर २९४ रुपैयाँ २५ पैसा छ ।
यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ७२ पैसा र बिक्रीदर ९ रुपैयाँ ७८ पैसा रहेको छ ।