एमालेबाट भीम रावल निष्कासित, बिन्दा पाण्डे र उषाकिरण तिम्सिना...
पुस ११, २०८१ बिहिबार
काठमाण्डौ – मंगलबार सबै विदेशी मुद्राको भाउ बढेको छ ।
नेपाल राष्ट्र बैंकले मंगलबार एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ९७ पैसा र बिक्रीदर ११० रुपैयाँ ५७ पैसा तोकेको छ । हिजो पनि खरिददर १०९ रुपैयाँ ७९ पैसा र बिक्रीदर ११० रुपैयाँ ३९पैसा थियो ।
साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ३२ पैसा र बिक्रीदर २९ रुपैयाँ ४८ पैसा छ । हिजो खरिददर २९ रुपैयाँ २८ पैसा र बिक्रीदर २९ रुपैयाँ ४४ पैसा थियो ।
कतारी रियाल १ को खरिददर ३० रुपैयाँ २० पैसा र बिक्रीदर ३० रुपैयाँ ३७ पैसा छ । हिजो खरिददर ३० रुपैयाँ १६ पैसा र बिक्रीदर ३० रुपैयाँ ३२ पैसा थियो ।
यूएई दिर्हाम १ को खरिददर २९ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३० रुपैयाँ १० पैसा छ । हिजो खरिददर २९ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३० रुपैयाँ ०५ पैसा रहेको थियो।
मंगलबार मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ७४ पैसा र बिक्रीदर २६ रुपैयाँ ८८ पैसा छ । सोमबार खरिददर २६ रुपैयाँ ६९ पैसा र बिक्रीदर २६ रुपैयाँ ८४ पैसा थियो ।
कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ३४ पैसा र बिक्रीदर ९ रुपैयाँ ३९ पैसा छ । हिजो पनि खरिददर ९ रुपैयाँ ३४ पैसा र बिक्रीदर ९ रुपैयाँ ३९ पैसा तोकिएको थियो ।
मंगलबार कुवेती दिनार १ को खरिददर ३६१ रुपैयाँ २६ पैसा र बिक्रीदर ३६३ रुपैयाँ २३ पैसा छ । हिजो खरिददर ३६० रुपैयाँ ६८ पैसा र बिक्रीदर ३६२ रुपैयाँ ६५ पैसा थियो ।
यस्तै बहराइन दिनार १ को खरिददर २९१ रुपैयाँ ६९ पैसा र बिक्रीदर २९३ रुपैयाँ २८ पैसा छ । हिजो खरिददर २९१ रुपैयाँ १५ पैसा र बिक्रीदर २९२ रुपैयाँ ७४ पैसा थियो ।