इसाई धर्मावलम्बीले धुमधामका साथ मनाए क्रिसमस
पुस १०, २०८१ बुधबार
काठमाण्डौ – कतारका लागि नेपालको आवासीय राजदूतमा डाक्टर नारदनाथ भारद्वाज नियुक्त हुनु भएको छ । त्यस्तै बंगलादेशका लागि नेपाली राजदूतमा डाक्टर वंशीधर मिश्र नियुक्त हुनु भएको छ ।
मिश्र र भारद्वाजलाई बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा क्रमशः बंगलादेश र कतारका लागि नेपाली राजदूत नियुक्त गर्नु भएको हो ।