कोरियन वन र मलेसियन रिंगिटको भाउ घट्यो

 असोज १, २०७६ बुधबार १०:३७:२२ | उज्यालो सहकर्मी

काठमाण्डौ – बुधबार कोरियन वन र मलेसियन रिंगिटको भाउ घटेको छ भने अरु विदेशी मुद्रा केही बढेको छ ।

बुधबार नेपाल राष्ट्रबैंकले १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ५६ पैसा र बिक्रीदर ११५ रुपैयाँ १६ पैसा तोकेको छ । हिजो खरिददर ११४ रुपैयाँ २६ पैसा र बिक्रीदर ११४ रुपैयाँ ८६ पैसा रहेको थियो । 

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५४ पैसा र बिक्रीदर ३० रुपैयाँ ७० पैसा पुुगेको छ । हिजो खरिददर ३० रुपैयाँ ४६ पैसा र बिक्रीदर ३० रुपैयाँ ६२ पैसा रहेको थियो । 

आज बुधबार कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६३ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५४ पैसा रहेको थियो ।

आज ओमानी रियाल १ को खरिददर २९८ रुपैयाँ २७ पैसा रहेको छ । हिजो खरिददर २९४ रुपैयाँ ६९ पैसा रहेको थियो । 

यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ १९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३५ पैसा छ । हिजो खरिददर ३१ रुपैयाँ ११ पैसा र बिक्रीदर ३१ रुपैयाँ २७ पैसा रहेको थियो । 

आज मलेसियन रिंगिट र कोरियन वनको भाउ केही घटेको छ । रिंगिट एकको खरिददर २७ रुपैयाँ ३९ पैसा बिक्रीदर २७ रुपैयाँ ५३ पैसा पुगेको छ । हिजो खरिददर २७ रुपैयाँ ४४ पैसा बिक्रीदर २७ रुपैयाँ ५८ पैसा रहेको थियो ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६३ पैसा र बिक्रीदर ९ रुपैयाँ ६८ पैसा पुगेको छ । हिजो खरिददर ९ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९ रुपैयाँ ७१ पैसा रहेको थियो ।

दिनार १ को खरिददर ३७६ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३७८ रुपैयाँ ६२ पैसा पुगेको छ । हिजो खरिददर ३७५ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ८२ पैसा रहेको थियो ।

यस्तै बहराइन दिनार १ को खरिददर ३०३ रुपैयाँ ८२  पैसा र बिक्रीदर ३०५ रुपैयाँ ४१ पैसा पुगेको छ । हिजो खरिददर ३०३ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३०४ रुपैयाँ ६२ पैसा रहेको थियो । 
 

तपाईको प्रतिक्रिया