एक वर्षमै एक सय ९० वटाभन्दा धेरै युक्रेनी गाउँ रुसको कब्जामा
पुस ७, २०८१ आइतबार
काठमाण्डौ – वैदेशिक रोजगारीमा रहेकाहरुलाई शेयर बजारमा प्रोत्साहन गर्न सरकारले आरक्षणको व्यवस्था गरेको छ ।
आगामी आर्थक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्द्धन शर्माले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई शेयरमा १० प्रतिशतको आरक्षण प्रदान गरिने बताउनुभएको हो । यस्तै धितोपत्रको दोस्रो बजारलाई प्रतिस्पर्धी बनाइने पनि मन्त्री शर्माले बताउनुभयो ।
Bhoj kumar Karki
Sept. 27, 2022, 8:28 a.m.IPO आरक्षण को कुरा त आयो वैदेशिक रोजगारमा हुनुहुने सम्पुर्ण नेपाली हरुको कसरी पहिचान हुने ? गल्फ र युरोपेली देशहरूमा हुनेका लागि केही फरक नितिनियम होकि ?