डेढ हप्तादेखि काठमाण्डौको हावा प्रदूषित, समस्या समाधानका लागि...
चैत २६, २०८१ मंगलबार
काठमाण्डौ – सरकारले ऋणपत्र जारी गर्दा वैदेशिक रोजगारीमा गएकाहरुलाई पनि समेट्ने भएकाे छ ।
आज संसदमा आगामी आर्थक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्द्धन शर्माले आन्तरिक ऋण परिचालन गर्दा वैदेशिक रोजगारीमा गएका नेपाली तथा गैर आवासीय नेपालीलाई लक्षित गरि जारी गरिने बताउनुभएकाे हाे ।