सौराहामा हात्ती महोत्सव : आज हात्ती सुन्दरी प्रतियोगिता, भोलि ...
पुस १२, २०८१ शुक्रबार
काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३१ रुपैयाँ २५ पैसा र बिक्रिदर ३१ रुपैयाँ ४१ पैसा रहेको छ ।
त्यस्तै, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २० र बिक्रिदर ३२ रुपैयाँ ३६ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ९२ पैसा र बिक्रिदर ३२ रुपैयाँ ०८ पैसा तोकेको छ ।
मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ०८ पैसा र बिक्रिदर २८ रुपैयाँ २२ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ २६ र बिक्रिदर १० रुपैयाँ ३१ पैसा रहेको छ ।
कुवेती दिनार एकको खरिददर ३ सय ८५ रुपैयाँ ९० पैसा छ भने बिक्रिदर ३ सय ८७ रुपैयाँ ८७ पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर ३ सय ११ रुपैयाँ ०५ पैसा र बिक्रिदर ३ सय १२ रुपैयाँ ६५ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।