समाचार
वैदेशिक राेजगारीकाे प्रलाेभनमा टर्की पुर्याएर मानव बेचबिखन गर्ने दुई जना पक्राउ
फागुन १३, २०७७ बिहिबारवैदेशिक रोजगारी : माघमा धनुषाबाट जाने बढी, झापाबाट महिला धेरै
फागुन १३, २०७७ बिहिबारमलेसियामा समस्या परेको छ ? अब अनलाइनबाटै दूतावासमा गुनासो टिपाउनुहोस्
फागुन १३, २०७७ बिहिबारसाउदी जाँदै हुनुहुन्छ ? साउदीले लागू गरेका नयाँ नियम थाहा पाउनुहोस्
फागुन ११, २०७७ मंगलबारकाेराेनाका कारण विदेशमा थप एक जना नेपालीको ज्यान गयाे
फागुन ९, २०७७ आइतबारझण्डै ७ लाख ५० हजार बेरोजगारको सूचीमा दर्ता, १२ हजार ७ सयले पाए काम
फागुन ९, २०७७ आइतबारश्रम कल सेन्टर : १० महिनामा झण्डै ७ हजार गुनासो, ६ हजारभन्दा धेरै गुनासो सम्बोधन
फागुन ९, २०७७ आइतबारबहराइन जान नयाँ नियम, पुगेपछि थप दुई पटक पीसीआर अनिवार्य
फागुन ७, २०७७ शुक्रबारविशेष

‘जब पैसाले पैसा कमाउन थाल्छ, तब पैसा कमाउन हामीले काम गर्नु पर्दैन’
फागुन ११, २०७७ मंगलबारमेरो कथा मेरो भोगाई
कोरोना महामारीकै बीचमा कतारमा तलब बढ्ने खबरले खुसी छाएको छ
फागुन १३, २०७७ बिहिबारदैनिक हुने खर्चको हिसाब राख्ने हो भने पनि बचत बढ्दो रहेछ
फागुन ११, २०७७ मंगलबारलगानी गर्ने पैसा छैन, काम पाइँदैन, विदेश नगएर के गरौँ ?
फागुन ९, २०७७ आइतबाररेडियो कार्यक्रम

452 Desh Paradesh 2021-02-23
Feb. 23, 2021
451 Desh Paradesh 2021-02-16
Feb. 16, 2021
450 Desh Paradesh 2021-02-09
Feb. 9, 2021
449 Desh Paradesh 2021-02-02
Feb. 2, 2021महिलाहरुलाई पैसाको लोभ देखाएर ललाई फकाई, घुमाई फिराई विदेशी भूमिमा पुर्याउने काम दलालले गरेको सुनिन्छ । यस्ता मानव तस्करलाई सरकारले खोजीखोजी कारबाही गर...
नेपाली सेनालाई सडक निर्माण, हिमाल सफाइ लगायतका काममा खटाउने हो भने देशको सुरक्षा कसले गर्ने हो ? सेनाको स्थापना जे उदेश्यले भएको हो त्यहि मात्रै गर्न भनौँ,...
सरकारले राम्रो काम गर्दा पनि हामी नागरिक सन्तुष्ट छैनौँ । किनकी एकथोक भनिन्छ, अर्कोथोक गरिन्छ ।
कृष्णबहादुर चौधरी / मलेसिया
प्रश्नः म कम्पनीबाट भिसा क्यान्सिल गरेर घर जाने तयारीमा बसेको छु । अहिले काम पनि छैन, तलब पनि छैन । मलाई जतिसक्यो छिटो घर जान सहजीकरण गरिदिनु पर्यो ।
उत्तरः कृष्णबहादुर जी, मलेसियामा नेपाली दूतावास छ । त्यहाँ तपाईँले आफ्नो समस्या र घर फर्कनुपर्ने कारणसहित विवरण भर्नुहोस् । तपाईँलाई दूतावासले नै स्वदेश फिर्तीका लागि सहजीकरण गरिदिन्छ । मलेसियामा रहेको नेपाली दूतावासमा ६०३२०२०१८९९ र ६०२०२०१८९८ मा सम्पर्क गर्न सकिन्छ । फेसबुकमा गएर नेपाली दूतावास इन मलेसिया सर्च गर्दा दूतावासको प्रोफाइल भेटिन्छ । त्यहाँ घर फर्कने फारमको लिंक उपलब्ध छ । साथै तपाईँले आफ्नो समस्या श्रम मन्त्रालयको कल सेन्टरको पैसा नलाग्ने नम्बर ११४१ अथवा १६ ६० ...
एकवाल अन्सारी / कतार
प्रश्नः दूतावासले प्रकाशन गरेको सूचीमा घर फर्कने नाम आयो । तर घर फर्कने दिन भने आजका दिनसम्म आएन ।
कहिले दूतावासको फोन लाग्दैन । फोन लागेको बेलामा दूतावासले पालो आउँछ भन्ने गरेको छ । सरकारले उद्धारका लागि भनेर जहाज पठाउन थालेको पनि एक महिना भयो । तर पालो कहिले आउला त ?
उत्तरः अहिले कतारमा रहेको नेपाली दूतावासले आफ्ना नम्बरहरु परिवर्तन गरेको छ । तपाईँलाई मैले यहाँ दूतावासका नम्बरहरु पठाएको छु । https://ujyaaloonline.com/desh-paradesh/story/40023/2020/7/9/numbers-to-contact-nepal-embassy-in-qatar यो लिंक खोलेर नम्बर हेर्नुहोला । तपाईँको स्वदेश फिर्तीको प्रक्रिया चाडै पूरा होस् ।
रवि अधिकारी
प्रश्नः मेरो श्रम स्वीकृतिको म्याद सकिएको छ । अब मैले फेरी श्रम स्वीकृति लिनु पर्छ ?
उत्तरः तपाईँको श्रम सकिएको छ भने पुनः श्रम स्वीकृति लिन पर्छ । अहिले सरकारले पुनः श्रम स्वीकृति दिइरहेको छ । तपाईँलाई कम्पनीले बोलाइरहेको छ र तपाईँ जाने देशले प्रवेशमा अनुमति दिन्छ भने पुनः श्रम स्वीकृति काठमाण्डौमा रहेको ताहाचल कार्यालयसँगै अन्य प्रदेशमा रहेका श्रम कार्यालयबाट पनि लिन सकिन्छ ।
काम लाग्ने संघ/संस्था
सेन्टर फर माइग्रेसन एण्ड इन्टरनेशनल रिलेसन्स (सिएमआइआर) नेपाल
https://www.cmir.org.np/Shasta-11, Bhawana Marg, Buddhanagar-10, Kathmandu
+977-1-4785931
ओरेक नेपाल (महिला पुनर्स्थापना केन्द्र नेपाल)
http://www.worecnepal.orgBalkumari, Lalitpur
+977-01-5006271
प्रवासी नेपाली समन्वय समिती (पिएनसिसी)
http://www.pncc.org.np/nep/अनामनगर , काठमाण्डाै
+९७७ - ०१ - ५७०६१०२, ५७०५३५४, ५७०५४०२
पिपुल फोरम (मानव अधिकारका लागि जनमञ्च)
http://www.peopleforum.org.np/Kalikasthan, Kathmandu
+977-1-4423973, 4787226, 016-923821