Ujyaalo Online

एक एक पाइला

स्वास्थ्यकर्मीहरुको कार्यक्रम हो । स्वयम् सेवकहरुको अभियान हो । मानव समुदायभित्र दाताको त्याग, मानवीय साथ र सहयोग अनि पुण्यको दर्शनबाट प्रेरित छ एक एक पाइला । #ekekpaila

043 Ek Ek Paila 2022-02-05 (DR. SUDHANSHU K.C. (GALBLADDER STONE)