हेटौँडामा बसको ठक्करबाट एक जनाको ज्यान गयो

 जेठ १२, २०८१ शनिबार १२:५०:५ | रासस
unn.prixa.net

प्रतीकात्मक तस्बिर

मकवानपुर – मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याङमा रहेको पूर्व–पश्चिम सडक खण्डमा गएराति बसको ठक्करबाट एक जना पैदलयात्रुको ज्यान गएको छ ।

सर्लाहीबाट काठमाण्डौतर्फ गुडिरहेको ना ७ ख १६७५ नम्बरको बसले ठक्कर दिँदा झण्डै ४० वर्षीय पुरुषको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । मृतकको पहिचान खुलेको छैन । 

अन्तिम अपडेट: असार २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया