बजेटमा सरकारकाे ५ प्राथमिकता

 जेठ १५, २०८१ मंगलबार १५:३७:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले आउँदो आर्थिक वर्षको बजेटमा पाँच वटा मुख्य प्राथमिकता कायम गरेको छ । आउँदाे आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले बजेटको प्राथमिकता प्रस्तुत गर्नुभएको हो ।

सरकारका पाँच प्राथमिकता यस प्रकार छन्– 

१, आर्थिक सुधार र निजी क्षेत्रको प्रवर्द्धन
२, कृषि, ऊर्जा, सूचना प्रविधि, पर्यटन, औधोगिक विकास र पूर्वाधार निर्माण
३, शिक्षा, स्वास्थ्यलगायत सामाजिक क्षेत्रको विकास 
४, समावेशीता र सामाजिक सुरक्षा 
५, सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवामा सुधार

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया