भारतको दिल्लीमा भारी वर्षा : चार तलाको भवन भत्किँदा चार जनाको ज्यान गयो

 वैशाख ६, २०८२ शनिबार ११:३२:२३ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

भारतको नयाँ दिल्लीमा भारी वर्षा भएको छ । मुस्तफावाद क्षेत्रमा चार तलाकाे भवन भत्किँदा कम्तीमा चार जनाको ज्यान गएको छ ।

गएराति भवन भत्किएको हो । भग्नावशेषमा १० जनाभन्दा धेरै फसेको आशङ्कामा खोजी कार्य भइरहेको दिल्ली प्रहरीले जनाएको छ ।

अचानक मौसम बदली र भारी वर्षा भएको हो । वर्षा र आँधीबेहरीले जनजीवन प्रभावित भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अन्तिम अपडेट: बैशाख ६, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया