महोत्तरीका उखु किसानले पाए १ अर्ब ६१ करोड रुपैयाँ भुक्तानी

 असार १, २०८१ शनिबार १७:५१:२४ | रासस
unn.prixa.net

फाइल फाेटाे

महोत्तरी – गौशाला नगरपालिका–१ रामनगरमा रहेको एभरेष्ट सुगर मिलबाट उखु किसानले एक अर्ब ६१ करोड १० लाख ६३ हजार रुपैयाँ भुक्तानी पाएका छन् ।

मिलका वित्तीय महाप्रबन्धक विमलचन्द्र ठाकुरले १४ हजार पाँच सय जना किसानलाई चालू आर्थिक वर्षको किसानको बक्यौता चुक्ता गरेको जानकारी दिनुभयो ।

समयमै भुक्तानी पाएपछि उत्साहित भएका गौशाला नगरपालिका–११ का उखु किसान दिनेश कुशवाहाले थप जमिनमा उखु रोप्ने बताउनुभएको छ । 

अन्तिम अपडेट: असार ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया