यो वर्ष प्रधानमन्त्री बन्छु जस्तो लाग्दैन : ओली

 असार १७, २०८१ सोमबार १६:४८:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो वर्ष आफू प्रधानमन्त्री बन्छु जस्तो नलागेको बताउनुभएको छ ।

साेमवार सङ्घीय संसद् भवनमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै ओलीले यस्तो बताउनुभएको हो । तपाईँ प्रधानमन्त्री बन्दै हुनुहुन्छ रे, शपथ कहिले भन्ने सञ्चारकर्मीको जिज्ञासामा ओलीले भन्नुभयो, ‘यस वर्ष प्रधानमन्त्री  हुन्छु जस्तो त मलाई लाग्दैन ।’

पछिल्लो समय एमाले र नेपाली कांग्रेसबीच सहकार्यका लागि नेताहरूबीच भेटवार्ता बाक्लो भइरहेको बेला एमाले अध्यक्ष ओलीले यस वर्ष आफू प्रधानमन्त्री बन्छु जस्तो नलागेको बताउनुभएको हो ।

अन्तिम अपडेट: असार १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया