जसपा नेपालद्वारा २ सय १५ सदस्यीय केन्द्रीय समिति गठन (सूचीसहित)

 असार २७, २०८१ बिहीबार १५:१२:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समिति र केन्द्रीय समिति गठन गरेको छ ।

जसपा अध्यक्ष यादवले २ सय १५ जना केन्द्रीय सदस्यको नाम सार्वजनिक गर्नुभएको हो । ९ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिमा अध्यक्ष यादव, रकम चेम्जोङ, गोविन्द चौधरी, प्रकाश अधिकारी, मृगेन्द्रकुमारसिंह यादव, मनीषकुमार सुमन, राजकिशोर यादव, लालबाबु राउत र शिवलाल थापा सदस्य रहनुभएको छ ।

अशोक राई समूहले पार्टी विभाजन गरेपछि यादव पक्षले जेठ २८, २९ र ३० गते जनकपुरमा महाधिवेशन गरेको थियो ।

अन्तिम अपडेट: भदौ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया