काभा महिला भलिबल प्रतियोगिताको फाइनलमा पुग्न नेपालले किर्गिस्तानसँग खेल्दै

 साउन ७, २०८१ सोमबार ९:५१:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – माल्दिभ्समा भइरहेको काभा २० वर्ष मुनीको महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा आज नेपालले किर्गिस्तानसँग खेल्दैछ । खेल बेलुका सवा नौ बजे शुरु हुनेछ ।

लिगको अन्तिम खेलमा श्रीलङ्काले किर्गिस्तानलाई ३–२ ले पराजित गरेपछि नेपालले सेमिफाइनलमा किर्गिस्तान प्रतिद्वन्द्वी पाएको थियो ।

यस्तै पहिलो सेमिफाइनल अन्तर्गत आजै बेलुका पौने ५ बजे श्रीलङ्का र माल्दिभ्स खेल्नेछन् । फाइनल खेल भोलि हुनेछ । 

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया