प्रधानमन्त्री ओली र भारतीय सेनाध्यक्ष द्विवेदीबीच भेटवार्ता हुँदै
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डौ – ३३ औँ ग्रिष्मकालीन पेरिस ओलम्पिकमा आज नेपालका दुई जना खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । सुटिङमा सुस्मिता नेपालले १० मिटर एयर राइफलमा र पौडीको हिट चरणमा डुवाना लामाले प्रतिस्पर्धा गर्दैछिन् । सुटिङतर्फ सुस्मिताको प्रतिस्पर्धा नेपाली समयअनुसार दिउँसो १ बजे तथा पौडीतर्फ लामाको दिउँसो तीन बजेर ५० मिनेटमा हुनेछ ।
पेरिस ओलम्पिकअन्तर्गत हिजो भएका खेलमा नेपालका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल र टेबल टेनिसका स्यान्टु श्रेष्ठ पराजित भएका छन् । प्रिन्सले अझै दुई खेल खेल्न बाँकी छ । टेबल टेनिसका स्यान्टु बाहिरीएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।