भारतसँगको टेष्ट शृङ्खलाको पहिलो दिन अस्ट्रेलिया ८३ रनले पछाडि
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डौ – भारत र श्रीलङ्काबीच तीन खेलको एक दिवसीय शृङ्खला आजदेखि शुरु हुँदैछ । पहिलो एक दिवसीय खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजे कोलम्बोमा शुरु हुनेछ । भारतीय टोलीको कप्तानी रोहित शर्मा र श्रीलङ्काको कप्तानी चरित असालान्काले गर्दैछन् ।
यसअघि श्रीलङ्कासँगको टी–२० शृङ्खलामा भारतीय टोलीको कप्तानी सूर्यकुमार यादवले गरेका थिए । तीन खेलको टी–२० शृङ्खला भारतले ३–० ले क्लिन स्वीप गरेको थियो । एक दिवसीय खेलको दोस्रो खेल पर्सि आइतवार र तेस्रो तथा अन्तिम खेल बुधवार हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।