भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा
मंसिर ९, २०८१ आइतबार
नेपाली राष्ट्रिय महिला फुटबल टोलीको फिफा वरीयता एक स्थान खस्किएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले हिजो सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालको वरीयता घटेको हो ।
नयाँ वरीयतामा नेपाल ९९ औँ स्थानमा छ । अघिल्लो वरीयतामा नेपाल ९८ औँ स्थानमा थियो । एसियाली देशको वरीयतामा नेपाल १९ औँ स्थानमा छ । यस्तै दक्षिण एसियाली वरीयता नेपाल दोस्रो स्थानमा छ ।
नेपाल भन्दा अघि रहेको भारत ६८ औँ स्थानमा छ । विश्व वरीयतामा अमेरिकाले चार स्थान सुधार गरी शीर्ष स्थानमा उक्लिएको छ । यस्तै इंग्ल्यान्ड दोस्रो स्थानमा छ भने स्पेन तेस्रो स्थानमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।