चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
सप्तरी – सप्तरीको खडक नगरपालिकाको कल्याणपुरमा सर्पको डसाइबाट एक बालिकाको ज्यान गएको छ । खडक नगरपालिका वडा नम्बर–७ का रामस्वरुप मण्डलकी नाै वर्षीया छोरी प्रियङ्काकाे सर्पको डसाइबाट ज्यान गएको हो ।
पूजाकोठामा आरती गर्ने क्रमले डसेपछि उपचारका लागि मण्डललाई कल्याणपुर सर्पदंश उपचारका केन्द्रमा भर्ना गरिएको थियो । रातभरि उपचार गरे पनि बालिकाको अवस्था सुधार नभएपछि सिरहाको सर्पदंश उपचार केन्द्रमा लैजाने क्रममा बाटैमा ज्यान गएको मृतकका बुवा रामस्वरुपले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।