साफ महिला च्याम्पियनशिपमा भारत र बङ्गलादेश खेल्दै

 कात्तिक ७, २०८१ बुधबार १२:१०:७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : भारतीय फुटबल टिम

काठमाण्डाै – साफ महिला च्याम्पियनशिप फुटबलमा आज समूह 'ए' का भारत र बङ्गलादेश खेल्दैछन् । यो खेल बेलुकी साढे ५ बजे त्रिपुरेश्वरको दशरथ रङ्गशालामा शुरू हुनेछ ।

भारतले पहिलो खेलमा पाकिस्तानलाई ५–२ गोलले हराएको थियो । यस्तै बङ्गलादेशले पहिलो खेलमा पाकिस्तानसँग १–१ गोलको बराबरी खेलेको थियो । भारत १ खेलमा ३ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । बङ्गलादेश १ खेलमा १ अङ्कसहित दोस्रो स्थानमा छ । पाकिस्तान २ खेलमा १ अङ्कसहित पुछारमा छ ।

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया