अमेरिकामा ‘उड्ने कार’ को नमूना परीक्षण
फागुन १२, २०८१ सोमबार
काठमाण्डाै – ललितपुर महानगरपालिकाले लगनखेल क्षेत्रमा बनाइएका अनधिकृत संरचनामा डोजर चलाएको छ ।
वडा नम्बर ५ मा रहेको न्हुँ पोखरी संरक्षण र पुनर्निर्माणका लागि महानगरले आज बिहान वडा कार्यालयसहित अन्य अस्थायी तथा अनधिकृत संरचनामा डोजर चलाएको हो । धूलो नउडोस् भनेर ललितपुर महानगर प्रहरीले संरचना भत्काउनुअघि पाइपबाट पानी हालेको थियो ।
ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले पोखरी छेकिने गरी बनाइएका वडा कार्यालय र शटरहरू भत्काइएको बताउनुभयो । ऐतिहासिक पोखरीहरूलाई पुरानै अवस्थामा फर्काउन अनधिकृत संरचना हटाउने काम भइरहेको उहाँको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।