सुनको भाउ उच्च मूल्यबाट आठ सय रुपैयाँले घट्यो
बैशाख ५, २०८२ शुक्रबार
काठमाण्डौ – काठमाण्डौबाट रामेछापको बाम्तीभण्डारतर्फ गइरहेको यात्रुवाहक बस बीपी राजमार्गमा दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।
काभ्रेकाे रोशी गाउँपालिका–९ दाउने मोडमा आज बिहान काठमाण्डौबाट रामेछापतर्फ जाँदै गरेको प्रदेश ३–०१–००६ ख १३३९ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक कृष गिरीले जानकारी दिनुभयो ।
उहाँका अनुसार घाइते ११ जनाको विभिन्न हस्पतालमा उपचार भइरहेको छ । यात्रुवाहक बस खाँदबारीबाट काठमाण्डौतर्फ आउँदै गरेको मे–१ ख ३३९४ नम्बर को माइक्रोसँग ठोक्किएर सडकबाट तल खसेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।