कम्युटर तालिम लिँदै जनप्रतिनिधि

 पुष २३, २०७५ सोमबार १७:२६:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

भोजपुर – साल्पासिलिछो गाउँपालिकाले जनप्रतिनिधिलाई कम्प्युटर दक्षता लागि १० दिने आइटी तालिम दिएको छ ।

जनप्रतिनिधिलाई व्यवहारिक मात्र नभई प्रविधि सम्बन्धी ज्ञानमा सक्षम बनाउन तालिम दिइएको गाउँपालिकाले जनाएको छ । प्रविधिको बारेमा अनभिज्ञ जनप्रतिनिधिलाई कम्प्युटर र इमेल, इन्टरनेट चलाउन सक्ने क्षमताको विकास गराउन गाउँपालिकाले ६ वटै वडाका जनप्रतिनिधि र कार्यपालिकाका सदस्य गरी १४ जनालाई तालिममा सहभागी गराइएको गाउँपालिकाका सूचना तथा सञ्चार प्रविधि अधिकृत इश्वरप्रसाद भट्टले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया