राजा आए कि नेपालीका दुःखका दिन गए !
चैत ३, २०८१ आइतबार
कपिलवस्तु – भारतीय नम्बर प्लेट भएकाे गाडीको ठक्करबाट यशोधरा गाउँपालिकामा एकजना पूर्व शिक्षकको ज्यान गएको छ ।
तौलिहवा मर्यादपुर सडक खण्डको बैदौलीमा सोमबार बिहान यूपी ५६७२४० नम्बरको म्याजिक गाडीको ठक्करबाट स्थानीय ५५ वर्षीय पूर्व शिक्षक अयोध्याप्रसाद चौधरीको ज्यान गएको प्रहरीले जनाएको छ ।
मर्निङ्ग वाकबाट फर्कदै गरेका चौधरीलाई त्यसै दिशाबाट आएको गाडीले ठक्कर दिएको स्थानीयले बताएका छन् । गाडीको ठक्करपछि घटना स्थलमै उनको ज्यान गएको प्रहरीले जनाएको छ । ठक्कर दिने गाडी र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरी नायव उपरीक्षक नरेन्द्र कार्कीले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।