मल्ल एसईईमा नेपाल टप भएको दावी

 असार १०, २०७५ आइतबार ८:१९:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शनिबार सार्वजनिक गरेको २०७४ सालको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) परीक्षाको नतिजामा भक्तपुरका महेन्द्र विद्या आश्रमका छात्र नेपाल टप भएको दावी गरेका छन् ।

भक्तपुरको सूर्यविनायकमा रहेको विद्यालयबाट एसईई परीक्षा दिएका सार्थक मल्लले जीपीए चार ल्याएर नेपाल टप भएको विद्यालयका प्रिन्सिपल अनिल श्रेष्ठले जानकारी दिनुभयो । जीपीए ४ ल्याउने मल्लनै नेपालकै टप एसईई परीक्षार्थी भएको उहाँले दावी गर्नुभयो । 

अन्तिम अपडेट: फागुन २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

4 Comments

  • Raju

    June 24, 2018, 10:16 p.m.

    Kasle j leyarapani hune chor gunda fata ta honi kera jasto

  •  0 Reply
  • पवन पौडेल

    June 24, 2018, 6:25 p.m.

    सबैको अनुमानको भरमा आउने हावादारी दावी माध्री एक हो भन्न रुचाएँ । धेरै बिद्यार्थीहरुको GPA 4 रहेको छ । अब कसलाई अब्बल र कसलाई दुर्बल भन्ने ??

  •  0 Reply
  • RAMESH PAUDEL

    June 24, 2018, 1:20 p.m.

    0414363A Yo symbol number vayaka vai le pani gpa 4 lyauna safal vayaka xan yinko mulyankan khoi?

  •  0 Reply
  • Karn singh Dhami

    June 24, 2018, 10:59 a.m.

    पर्बत्म पनि एउटा केटी ले GPA 4 ल्यार नेपाल टप भनेर सुनेको थिए कस्तो हो फेरि

  •  0 Reply

तपाईको प्रतिक्रिया