दाेस्राे हाफकाे सुरुमै गाेल: अर्जेन्टिनाले लियाे २-१ काे अग्रता

 असार १६, २०७५ शनिबार २१:०:५ | उज्यालो सहकर्मी
unn.prixa.net

विश्वकप २०१८ अन्तर्गत जारी अर्जेन्टिना र फ्रान्सबीचको खेलको दाेस्राे हाफकाे सुरुवातमा गाेल गर्दै  अर्जेन्टिनाले २-१ काे अग्रता  लिएकाे छ ।

लियाेनल मेस्सीले हानेकाे बल राेकिएपिछ खेलको ४८ अाैं  मिनेटमा अर्जेन्टिनाका ग्याब्रियल मर्क्याडाेले गाेल गरेका हुन् ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया