पूर्वी हिमाली भेगमा आज र भोलि हेलिकप्टर नउडाउन सरकारको अनुरोध

 बैशाख २०, २०७६ शुक्रबार ११:११:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ –  सरकारले आज र भोलि पूर्वी हिमाली क्षेत्रमा हेलिकप्टर नउडाउन अनुरोध गरेको छ ।

समुद्री चक्रवात फानीको प्रभावले हिमाली भेगमा भारी हिमपात हुने सम्भावना रहेको भन्दै राष्ट्रिय आपतकालीन सञ्चालन केन्द्रले आज र भोलि पूर्वी हिमाली क्षेत्रमा हेलिकप्टर नउडाउन अनुरोध गरेको हो । 

यस्तै पदयात्रा र हिमाल आरोहणमा निस्किएलाई सुरक्षित स्थानमा बस्न पनि केन्द्रले आग्रह गरेको छ । 

देखिन थाल्यो नेपालमा पनि चक्रवात ‘फानी’ को प्रभाव

तीव्र गतिमा ओडिशाकाे तटीय क्षेत्रमा ठाेक्किँदै चक्रवात ‘फानी’, ११ लाख मानिसलाई सुरक्षित स्थानमा सारियाे

ओडिशाले वर्षौंदेखि यसरी गर्दैछ आँधीको सामना !

 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया